2026-09-03 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मौसम खरावीले घाइते आशा सार्किको उद्धार हुन सकेन

टेक शाही | साउन १५, डोल्पा | मौसम खराबीले गर्दा ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशाको उद्धार हुन सकेको छैन । शनिबार दुनैको सुलिर्गाड भन्ने ठाँउमा गिट्टी कुट्दै गरेको बेलामा ढुङ्गा लागेर रुकुम गोतामकोट ५ की आशा सार्किको खुट्टा भाचिएको छ ।  

शनिबार दिउसो २ बजे तिर गिट्टि कुटि रहेको बेलामा ढुङ्गा लागेर आशाको दाँया खुट्टा भाचिएको छ । रगत धेरै बगेपछि उनको उपचार डोल्पा जिल्ला अस्पतालमा नहुने भएकाले उद्धारको लागि गृह मन्त्रलायमा अनुरोध गरिएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

गृह मन्त्री जनार्दन शर्माले तत्काल नेपाली सेनाको हेलीकप्टर उद्धारको लागि सुर्खेतबाट पठाने भनेको भए पनि मौसममा खारवीले सेनाको हेलिकप्टर आउन नँसकेको र आइतबार पनि उद्धारको हेलि कुर्नु परेको जिल्ला अबस्पातका डक्टर श्रीकान्त अग्रवाले बताए ।

 अग्रवालका भने अबस्था चिन्ता जनक छ रगत धेरै बगेको छ अब डोल्पामा नै रगतको खोजी गर्नु पर्छ नत्र आशाको ज्यान जोगाउन कठिन छ । रगत धेरै बगेको छ तर उनी होसमा छिन डक्टरले खुसि ब्यक्त गरे । सके सम्म बचाउने प्रयासमा छौ अग्रवालले भने । 

आफन्तहरुको भिड अस्पतलामा खचाखच छ रगत बगि रहेको छ उपचारमा लागि रहेका छौ हामीसँग साधान यति नै हो उपचारमा रहेका नर्स र अनमि कर्मचारिहरु भन्छन । आज सम्म जेनतेन बचाएका छौ अब सगत रोकिएन र थप रगतको ब्यबस्था भएने भने हाम्रो केहि लागदैन कर्मचारिले भने । 

रुकुमको गोतामकोटमा स्थायि घर भएकी आसा लामो समय देखि डोल्पा सदरमुकाममा बस्दै आएकी थिइन । एक छोरा एक छोरीकी आमा आशाका श्रीमान भने छैनन । श्रमिानले अर्की श्रीमति लिएर बसे पछि उनको डिर्वोस भएको छ । श्रीमनले छोडे पछि छोराछोरी गिट्टी कुटेर पालने गरेको आशा बताउछिन । 

आशाको रगत बगेको छ केहि मात्रामा कमि भएको भए पनि डोल्पामा उपचार गर्न सकिदैन जिल्ला अस्पतालका डक्टर अग्रवालले भने । मौसममा सुधार आए पछि उनको उपचार हुन्छ आफन्तलाइ धैर्य गरेर बस्न चिकित्सकले आग्रह गरेका छन । डोलपामा हवाइ सेवा बन्द भए पछि बिरामीहरु मारमा परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही