२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पंगेनिले रुवाए दर्शकलाई

२४ फाल्गुन २०७२, सोमबार १५:१७

प्रकाश बम/फागुन २४ ,डोटी । चर्चित लोक तथा दोहरी गाएक बद्रि पंगेनिले दर्शकलाई रुवाएका छन् । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा सोमबारका दिन विदा पाउदीन आमा,घर आउदिन आमा भन्ने भाकाको गित गाउदा दर्शक महिलाहरुले आँखाबाट आसु छारेका थिए ।

pp

पंगेनिले सुरुमा आमाको सम्झनामा यो गित गाउदा धेरै महिलाहरुले गित सुनेर स्तब्ध भएका थिए । गाएक पंगेनिले हजारौ गित गाएर जनताका गाएक समेत बन्न सफल भएको भन्दै दर्शकहरुले महोत्सवको चौथो दिन रमाएका थिए । महाशिबरात्रि पर्व परेकाले पनि चौथो दिन हजारौ दर्शहरुको उपस्थिति रहेको थियो ।साथै उनले देश भक्तिका गित गाएर दर्शकलाई स्वाभिमान नेपालिले बिदेशिको मुख ताकेर बस्न नसकिने गितका माध्यमबाट पोखेका थिए ।

त्यस्तै चौथो दिन चर्चिच देउडा गाएक भुवन दाहाल,सुर्य बिरही साउँद, कल्पना बि.सि.,अमर लामा,आधुनिक गाएक गोपाल सुचिकार ,डान्सर अन्जलि अधिकारी लगाएत स्थानिय कलाकारको समेत बेजोड प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द