टेक शाही | साउन १६, डोल्पा | ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशा सार्किको नेपाली सेनाको हेलिकप्टरले ३ दिन पछि उद्धार गरेको छ । गृहमन्त्रालयको पहलमा घाइते आशाको सोमब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | साउन १६, डोल्पा | ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशा सार्किको नेपाली सेनाको हेलिकप्टरले ३ दिन पछि उद्धार गरेको छ । गृहमन्त्रालयको पहलमा घाइते आशाको सोमब"/>
२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाली सेनाको हेलीकप्टरद्धारा आशा सार्किको तीन दिन पछि उद्धार

२०७४, १६ श्रावण सोमबार ०८:३७

टेक शाही | साउन १६, डोल्पा | ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशा सार्किको नेपाली सेनाको हेलिकप्टरले ३ दिन पछि उद्धार गरेको छ । गृहमन्त्रालयको पहलमा घाइते आशाको सोमबार बिहान ९ बजे उपचारको लागि सुर्खेत क्षेत्रिय अस्पतालमा लगिएको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

दुनैको सुलिर्गाडमा गिट्टी कुट्दै गरेको बेलामा शनिबार ढुङ्गा लागेर रुकुम गोतामकोट ५ की आशा सार्किको घाइते भएकी हुन ।  

शनिबार दिउसो २ बजे तिर गिट्टि कुटि रहेको बेलामा ढुङ्गा लागेर आशाको दाँया खुट्टा भाचिएको छ । धेरै रक्तश्राव भएको र उनको उपचार डोल्पा जिल्ला अस्पतालमा हुन नँसक्ने भएकाले उद्धारको लागि गृह मन्त्रलायमा अनुरोध गर्दा खराव मौसमका कारण तेस्रो दिनमा उद्धार भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

गृह मन्त्रालयको पहलमा हेलि शनिबार नै पठाए पनि मौसममा खारवीले सेनाको हेलिकप्टर आउन नँसकेको सोमाबार उद्धार भएको जिल्ला अबस्पातका डक्टर श्रीकान्त अग्रवाले बताए ।

रुकुमको गोतामकोटमा स्थायि घर भएकी आसा लामो समय देखि डोल्पा सदरमुकाममा बस्दै आएकी थिइन । एक छोरा एक छोरीकी आमा आशाका श्रमिानले अर्की श्रीमति लिएर बसे पछि उनले सम्बन्ध बिच्छेद गरेकी छिन । दुबै छोराछोरी गिट्टी कुटेर पालन पाषेण गर्दै आएकी छिन । 


आशाको रगत बगेको छ खुट्टाको हड्डी पुरै फुटेको छ सुर्खेता उपचार हुने जिल्ला अस्पतालका डक्टर अग्रवालले भने । उनको उपचारमा खर्च जति लागे पनि सरकारले नै ब्यहोर्ने भएको छ । जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

जिल्लामा भएका दुवै बिमानस्थल बन्द अबस्थामा रहेका छन नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिए डोल्पाली अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको स्थानियहरु बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु