२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा शनिबारदेखि बेपत्ता भएका बोहरा मृत फेला

२०७४, १६ श्रावण सोमबार १०:०४

सम्राट सिंह/साउन १६, बझाङ । शनिबार बिहान देखि घरबाट वेपत्ता भएका बोहरा मृत अवस्थामा फेला परेका छन । 

सुर्मा गाँउपालिका २ डोग्रीका घर भएका  ५२ वर्षिय जयगिरी बोहराका आइतबार बिहान मृत भेटिएका हुन । सुर्मादेवी विद्युत प्रालीको पावर हाउस नजिकै खोलामा बोहराको शव भेटिएको हो । 

घरायसी तनावका कारण बोहराले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बोहरा शव जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम गरी दाहसंस्कार गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै