Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

नवलपरासीमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १६, नवलपरासी । &nbsp;</b>नवलपरासीमा सोमबार भएका दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>त्यस्तै पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढेर अम्बा टिप्न खोज्दा त्यहाँ बाँधिएको बिजुलीको नांगो तार छुँदा १२ वर्षीया आरती हरिजनको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय अमानीगन्जले जनाएको छ । रासस&nbsp;</p>