2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा भिरबाट आएको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु

सम्राट सिंह/साउन १६, बझाङ । तमेलबाट चैनपुर आउँदै गर्दा भिरबाट आएको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । 

सोमबार भिर आएको ढुंगा लागेर जयपृथ्वी नगरपालिका ३ घर भएका २५ बर्षिय सुरेन्द्र खडकाको घटनास्थलमा नै मृत्यु भएको हो । 

तमेलबाट चैनपुर आउँदै गर्दा आज दिउँसो सुवेडाको कचाली खोला नजिकै भिरबाट ढुंगा आउँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मोटरसाइकल पछाडि बसेका दुर्गाथली गाउँपालिका १ घर भएका बिक्रम भण्डारी भने सकुसल रहेका छन । 

हामी तमेलबाट चैनपुर आउँदै थियौ,एक्कासी भिरबाट आएको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको र आफु शकुसल रहेको मोटरसाइकल पछाडि बसेका भण्डारी बताए । मृतक सुरेन्द्र जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडकाका माइला छोरा हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई