३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

ओली नेतृत्वको सरकार आफै ढल्छ : लेखक

१ चैत्र २०७२, सोमबार ११:४०

प्रकाश बम, चैत्र १, डोटी / केपी शर्मा ओलि नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने नेपालि कांग्रेसका नेता तथा पुर्व श्रम तथा यातायत मन्त्रि रमेश लेखकले बताउनु भएको छ । पे्रश युनीयन डोटीशाखाले आईतवार दिपायलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने जग बलियो भएन भने कसैले सरकार ढलाउनु पर्दैन आफ्नै बोझले ढल्ने र अहिले कांगे्रसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।

doti p
सरकार निर्माणका लागि कांगे्रसलाई कुनै हतारो नभएको भन्दै सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुने र गलत बिपक्षी प्रतिपक्ष भए प्रजातन्त्र कमजोर हुन्छ नेता लेखकले बताएका छन् । दह्रो प्रतिपक्ष भए पजातन्त्र बलियो हुन्छ, त्यसैले हामि प्रति पक्षमा बस्छौ सरकारमा जादैनौ । पत्रकारहरुले राखेका जिज्ञासामा नेता लेखकले अनिर्णयको बन्दी हुनबाट जोगाउन कांगे्रसलेमात्र सक्ने दावि गरे थिए । १३ औँ महाधिबेशनपछि पार्टी सभापति नै संसदीय दलको नेता हुने समेत बताएका थिए ।

जव सम्म अर्थतन्त्र बलियो हुदैन तव सम्म राष्ट्रियता बलियो हुन नसक्ने भन्दै अबका दिनमा अर्थतन्त्रलाई बलियो एजेन्डाका रुपमा उठाईने नेता लेखकले बताएका बताउनु भयो । त्यस्तै प्रदेश सभाले जुन ठाउमा तोक्छ त्यहि नै राजधानि हुने बताएका थिए । ‘सुदुर पश्चिम क्षेत्रीय महोत्वस २०७२’ को समापन कार्यक्रममा दिपायल पुगेका नेता लेखकले यहाँको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ