2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

फेरियो डोटी जिल्ला अधिकारी आचार्यको मनोबिज्ञान

doti news

प्रकाश बम । चैत २, डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी केशव प्रशाद आचार्य आफ्नो मनोबिज्ञान परीवर्तन भएको बताएका छन् ।

सोमवार सिलगढीमा बिम्व नेपाली साप्ताहिकको १३ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै डोटीमा पत्रकारीताको शुरुवात भर्खरै भएको होला जस्तो लाग्यो तर यो कुरा मेरा लागि भ्रम भएको भन्दै कार्यपत्र प्रस्तुत पछि मात्र आफुलाई यति अगाडी देखि पत्रकारीताको शुरुवाती भएको थाहा पाएको प्रमुख जिल्ला अधिकारी आर्चाय बताउनु भयो । पत्रकारीताको बिकासका लागि आफुले सक्दो सहयो गर्ने समेत बताएका थिए । पत्रकारीताको लामो ईतिहास भए पनि अपेक्षाकृत बिकास हुन नसकेको समेत उनले बताएका थिए । ‘डोटी जिल्लाको पत्रकारीता शुद्धिकरणमा हाम्रो भूमीका’ बिषयकमा नेपाल पत्रकार महासंघका अध्यक्ष मिन बम र पत्रकार महासंघका पुर्ब अध्यक्ष शंकर थापाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

पत्रिकाले स्थापना दिबशको अबसरमा गत बर्ष जिल्लामा सामुदायिक बिद्यालयबाट प्रबेशिका परिक्षामा सर्बोउत्कृठ अंक ल्याउने शारदा उमाबि मौवाकी छात्रा राधा ओझा र उत्कृष्ठ सेवा प्रवाह गरेको भन्दै आँखा उपचार केन्द्र सिलगढीका कर्मचारी दिल बहादुर भण्डारीलाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको थियो । बिम्ब मिडीया सोसाईटी अध्यक्ष तथा सम्पादक रामहरी ओझा सभापतित्वमा भएको कार्यक्रमको संचालन सह सम्पादक रोजेन्द्र जोशिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई