टेक शाही/सुन १७, डोल्पा । जिल्ला निर्वाचन कार्यालय डोल्पामा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गर्नेको घुइचो लाग्ने गरेको छ । 

अहिले जिल्ला न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/सुन १७, डोल्पा । जिल्ला निर्वाचन कार्यालय डोल्पामा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गर्नेको घुइचो लाग्ने गरेको छ । 

अहिले जिल्ला न"/>

2026-09-03 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा फाटोसहितको मतदाता नामावली दर्ता गर्नेको घुइचो


टेक शाही/सुन १७, डोल्पा । जिल्ला निर्वाचन कार्यालय डोल्पामा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गर्नेको घुइचो लाग्ने गरेको छ । 

अहिले जिल्ला निर्वाचन कार्यालयमा दैनिक १ सय ५० जना सम्म फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउने गरेको निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

श्रावण १ गते देखि १६ गते सम्म महिला ३ सय ९६ र पूरुष ४ सय १३ जना गरि जम्मा ८ सय ९ जनाले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गरएको निर्वाचन अधिकारि राम बहादुर बुढाले बताए । उनले भने मतदाताहरु उल्लासका साथ नाम दर्ता गारउन आएको र दैनिक रुपमा बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म निरन्तर सेवा प्रदान गर्ने गरेका छौ बुढाले थपे । 

निर्वाचन आयोगले यहि श्रावण १ गते देखि ३२ गते सम्म फोटो सहितको मतदाता नामावलिमा नाम भर्ने समय दिएको छ । स्थानिय निर्वाचनमा भोट हाल्न पाएनौ बल्ल थाहा भयो त्यसैले फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउन ३ दिन बसेर भए पनि नाम दर्ता गराए काँइके गाँउपालिकाकी छिरिङ्ग लामु बुढाले बताइन । 

नागरिक्ता बनाएर सिधै निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गाराउन आए अब त पक्का भोट हाल्न पाउछु भन्दै काइके गाँउपालिका कै पाल्जोर बुढाले खुसि ब्यक्त गरे । खर्च जति लागे पनि कुनै समस्या छैन भोट हाल्ने हुन पाउनु ठुलो कुरा भएको पाल्जोरले भने ।

डोल्पा जिल्लाका ८ वटै स्थानिय तहमा घुम्ती टोलि खटाइ सकेको र श्रावण ३२ गते सम्म सबै स्थानिय तह र जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गारउने निर्वाचन अधिकारि राम बहादुर बुढाले बताए । स्थानिय तहको निर्वाचनमा भोटको मह्त्व बुझे पछि स्थानियहरुको घुइचो निर्वाचन कार्यालयमा लागेको बुढाले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा ठुली भेरि नगरपालिकाको माझफाल,ज्फाल र काँइके गाँउपालिकाका सबै भन्दा धेरै नाम दर्ता गराउन आएको र अन्य सबै ठाँउमा कर्मचारि खटाइ सकेको निर्वाचन कार्यालयले जानकारि दिएको छ । श्रावण ३२ गते सम्म डोल्पा जिल्लामा २ हजार ५ सय मतदाताको फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गाराउने लक्ष्य रहेको पनि कार्यालयले जानकारि दिएको छ । 

फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउनको लागि पनि जिल्ला प्रशासनमा नागरिक्ता बनाउनेको सख्या धेरै रहेको छ । दैनिक २० देखि ५५ वटा सम्म नागरिक्ता बितरण हुने जिल्ला प्रशासन कार्यालयले जानकारि दिएको छ । जिल्ला प्रशासनमा नागरिक्ता बनाउने र निर्वाचनमा गएर नाम दर्ता गारउने गरेको प्रशासनले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही