2026-09-19 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमाले नेता नरबहादुर बिष्टले गरे विद्यालयलाई जग्गा दान

ललित बोहरा | साउन १९, डडेल्धुरा | नेकपा एमाले डडेल्धुराका नेता तथा समाजसेवी नरबहादुर बिष्टले आफ्नौ गाँउमा रहेको विद्यालयलाई जग्गादान गरेका छन् ।

गन्यापधुरा गाउँपालिका वडा नं. ३ गौली गाँउमा रहेको समैजी आधारभूत विद्यालयलाई ८० हजार बराबरको साढे सात आना जग्गा दान गरेका हुन् । जग्गा दान गर्ने बिष्ट एमाले जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

साविकको मष्टामाण्डौ गाविसमा आफ्नै नाममा रहेको कित्ता नं. १३६ को उक्त जग्गा विद्यालयको नाममा नामसारी समेत गरेको बिष्टले बताएका छन् ।

विद्यालय परिषर संगै जोडिएको जग्गा दान गरेपछि विद्याललाई सहजता भएको विद्यालयका प्रधानाध्यापक खडकबहादुर बिष्टले बताएका छन् । २०४४ सालमा स्थापना भएको विद्यालय हाल आधारभूत तह सम्म संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई