आषिश मल्ल । साउन १९, डडेल्धुरा | डडेल्धुराको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने जोगबुढाको परशुराम नगरपालिका अन्तरगत पर्ने रंगुनखोलामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आषिश मल्ल । साउन १९, डडेल्धुरा | डडेल्धुराको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने जोगबुढाको परशुराम नगरपालिका अन्तरगत पर्ने रंगुनखोलामा"/>
2026-07-25 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

परशुरामको रंङ्गुन नदिले बगाएकाहरुलाई यसरी उद्धार गर्ने भन्ने अभ्यास

आषिश मल्ल । साउन १९, डडेल्धुरा | डडेल्धुराको प्राकृतिक विपद्को दृष्टिले अति संवेदनशिल तथा संकटासन्न क्षेत्र मानिने जोगबुढाको परशुराम नगरपालिका अन्तरगत पर्ने रंगुनखोलामा सामुदायिक विपद पूर्वतयारी तथा नमुना पूर्व अभ्यास गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, शसस्त्र प्रहरी बल तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तरगत पहल परियोजनाको संयुक्त सहकार्यका बुधवार उक्त अभ्यास गरिएको हो ।

समुदायमा जनचेतना जगाउने तथा विपद्का बेला कसरी जागीने भन्ने उदेश्यले सो अभ्यास गरिएको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत अमर साउँदले बताएका छन् ।

विपत व्यस्थापन इकाइ अन्तर्गत समुदायमा रहेका कार्यदल तथा खोज उद्वार कार्यदल हरुलाई मानविय क्षती न्युनिकरण गर्न आफुहरुले उद्वार सामग्री सहित संवेदनशिल रंगुनखोलामा उक्त अभ्यास संचालन गरेको रुडुक पहल कार्यक्रमका विपद् व्यवस्थापन अधिकृत साउँदले बताएले बताएका छन् ।

रंगुनखोलामा पुल निमार्णाधीन अवस्थामा रहेकाले अझै दुई वर्ष लाग्ने भएकामो आफुहरु जोखीम मोलेर भए पनि वर्षातको मौसममा खोला तर्न बाध्य भएको स्थानीय हरीदत्त जैशीले बताएका छन् । ‘खोला तर्दा हामी पचाँस रुपैया तिरेर ट्युबमा खोला तर्ने गर्थे तर यो अभ्यासले म अब सजिलै खोला बढेको बेला तर्न तथा डुबेको मान्छेलाई बचाउन सक्छु ।’ उन भने ।

प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुनखोलामा वर्षेनी ७र८ जनाको बाढीकै कारण  मृत्यु हुने गर्छ ।

जोगबुढाका समुदायका स्थानीय व्यक्तीलाई समावेश गरेर अभ्यास गर्दा विपद पुर्वतयारी तथा उक्त नमुना पुर्व अभ्यास गुणस्तरीय भएको र यसले स्थानीहरुलाई टेवा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल