2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

आयोगलाई सहज तरीकाले काम गर्न नदिए अन्तराष्ट्रियकरण हुनसक्नेः सुबेधी

प्रकाश बम । बैसाख १४, डोटी । आयोगलाई सहज तरीकाले काम गर्न नदिए अन्तराष्ट्रिय करण हुन सक्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्री कृष्ण सुबेधिले बताउनु भएको छ ।

दिपायलमा मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगलाई फेल गराउन लागे झन् असहज परीस्थिति खडाहुने सदस्य सुबेधीले बताए । द्धन्द पिडीत राहात पाउने कुरामा बिश्वस्त नै छन् भन्ने पत्रकारहरुको जिज्ञासामा बोल्दै यो आगोगले पिडीतलाई राहत दिने कुरामा ढुक्क रहन समेत सुबेधीले ठोकुवा गरेका थिए । पहिलाका जस्तो कार्यदल गठन नभएको भन्दै कसैको दवावमा नरहेर अहिलेको यो आयोगले बास्तविक द्धन्द पिडितका पक्षमा रहेर काम गर्ने उनले बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको अबधिको १४ महिना पछि मात्र अहिले द्धन्द पिडितको तथ्याङ्क संकलन भईरहेको जनाईएको छ ।

डोटीमा १२ सय पाँच जना द्धन्द पिडीत मध्ये अहिले सम्म ३ सय ११ जनाले मात्र राहत पाएको स्थानिय शान्ति समितिका संयोजक सुरेन्द्र भट्टले बताए । २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गते सम्म सशस्त्र द्धन्दको क्रममा भएका मानव अधिकारका गम्भीर उल्लघंन घटनमा पिडीत भएका वा निजको तर्फबाट बैशाख ५ देखि असार २ र बेपत्ता पारिएका कार्यबाट पिडित ब्यक्तिको तर्फबाट बैशाख २ देखि जेष्ठ मसान्त सम्म उजुरी दिन सक्ने समेत आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते