2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सत्य निरुपण तथा मेलमिलाप आयोगले विचलित नभई काम गर्ने

बैशाख १६, डोटी । सत्य निरुपण तथा मेलमिलाप आयोगले कुनै पनि प्रभाव र दवावमा नपरी आयोगको मर्मअनुसार दायित्व पूरा गरेरै छाड्ने आयोगका आयुक्त श्रीकृष्ण सुवेदीले दावी गरेका छन ।

आयोगकै कामको शिलशिलामा डोटी पुगेका आयुक्त सुवेदीले डोटीको दिपायलमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन । सङ्क्रमणकालिन न्यायको अन्तराष्ट्रिय मान्यता अनुसार सैद्धान्तिक रुपमा स्थापित आयोगले अहिले वि.सं.२०५२ फाल्गुन १ देखि २०६३ मंसिर ५ गतेसम्म शशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनका घटनाहरु र सोहि समयमा वेपत्ता भएकाहरुको वेपत्ता पारिएकाहरुको छानविन आयोगले पनि सो सम्बन्धमा उजुरी दर्ता संकलन गरिरहेको बताएका छन । द्वन्द्वका बेलाका कुनै पनि वास्तविक पीडितको लगत नछुट्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई