साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भ"/>

2026-09-19 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सडिएम नेपालले नवलपरासीका बाढीपिडितलाई राहत वितरण गर्यो


साउन २२, नवलपरासी । बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपालले नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ नन्दपुर र बरगदंवाका बाढीवाट बिस्थापीत भएका दुई सय भन्दा बढि सर्वसाधरणलाई खाद्यान्न सामाग्री र अन्य सुरक्षाका समागी्रहरु आईतवार बितरण गरिएको छ । 

जिल्ला देवी प्रकोप उद्धार समिति नवलपरासी र सामुदायिक प्रकोप ब्यवस्थापन केन्द्र नवलपरासीको समन्वयमा राहत सामाग्रीहरु बितरण गरिएको हो । केन्द्रिय सामुदायिक प्रकोप ब्यवस्थापन समितिका राष्ट्रिय अध्यक्ष जगर्नाथ प्रसाद कुर्मिको नेतृत्वमा आएको टोलीले प्रतापपुर ३ का वडाध्यक्ष दिवाकर चौधरीको अध्यक्षतामा राहत सामाग्रीहरु बितरण गरेको हो । 

प्रतापपुर ३ का २० भन्दा धेरै माटो र छानाका घरहरु पुर्ण रुपले ध्वस्त भएका छन् भने २ सय भन्दा बढिको घरमा बाढीको पानी पसेर क्षति भएको छ । बाढीवाट बिस्थापीत भई त्यँहाका पीडितहरु बिरेन्द्र माविमा बास बसेका छन् । 

उनिहरुलाई सि डि एम नेपालले १९ गतेवाटनै विद्यालयमा मेस सञ्चालन गरि खानाको ब्यवस्था गरेको छ । बिस्थापीत भएका बाढी पीडितहरुलाई अन्य ब्यवस्था र राहतका सामाग्रीलाई आफुहरुले प्रयास गर्ने बिकास तथा प्रकोप ब्यवस्थापन केन्द्र (सिडिएम) नेपाल का प्रबन्धक धर्मराज घिमिरेले बताउनु भयो । सिडिएम नेपाल देशमा ४२ वटा जिल्लाहरुमा विभिन्न प्रकोपवाट पीडितहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ