लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय द"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय द"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा स्थानिय तहबाटै नागरिकता बितरण हुँदा ४ दिनमा ४ सयले सेवा पाए

२०७४, २३ श्रावण सोमबार ०२:३९


लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय दार्चुलाले समेत नागरीकता बितरण धुम्ती टोली स्थानिय तहमा सञ्चालन गरीरहेको छ ।

नागरीकहरुले नागरीकताकोलागी मात्र जिल्ला सदरमुकाम धाउँनुपर्ने बाध्यता अन्त्यगर्नुका साथै सिंहदरवारको अधिकार गाउँ पुगको आभास दिन पनि गाउँमै गएर नागरिकता वितरण गर्नु उचित हुने भन्दै गाउँबाटै नागरीकता बितरण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।

बिहिबार मालीकार्जुन गाउँपालीकाबाट नागरीकता बितरण कार्य सुरु गरेको टोलीले ४० जनालाइ नयाँ नागरीकता बितरण गरीएको जनाएको छ ।


सुक्रबार र सनिबार गरी जिल्लाको लेकम गाउँपालीकाबाट २ सय ३२ जनालाइ नागरीकता बितरण गरीएको मा आइतबार शैल्यसिखर नगरपालीकाको गोकुलेश्वरमा ९९ जनालाइ नागरीकता बितरण गरीएको छ । अझै सेवाग्राहि बाकी भएकोले सोमबार बिहान समेत शैल्यसिखर नगरपालीकामै नागरीकता बितरण गरीने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउँनुभयो ।

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नागरीकता नहुदा मतदाता नामावलीमा नाम छुटेका र भर्खरै मतदाता हुने उमेर पुगेका युवा देखी बृद्धसबैले अहिले धमाधम नागरिकता बनाउन आउने गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सिवराज जोशीको नेतृत्वमा जिल्लाका ६ स्थानिय तहबाट घुम्तीटोलीले सेवा दीने जिल्ला प्रसासन कार्यालय दार्चुलाले जनाएको छ ।

नागरिकता सँगै फोटो सहितको मतदाता नामावली पनि अहिले सबै तहमा दर्ता तथा अद्यावधिक कार्य भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ