Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नवलपरासीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

By kit

<p><b>साउन २४, नवलपरासी ।</b> यहाँको सुनवल नगरपालिका–७ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>नवलपरासी र रुपन्देही जिल्लाको सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षका शम्शेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।&nbsp;</p><p>मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>