पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन २५, बर्दिया ।</b> मोटरसाइकल चोरर भारत लग्दै गरेका भारतीय नागरिक पक्राउ परेका छन् ।<br></p><p>गुलरिया– ५ मिलनटोलस्थित रामजी श्रेष्ठको घर बाहिर राखेको भे३प ६६३३ नम्बरको हिरोहोण्डा मोटरसाइकलसहित भारत बहराइचका ओमप्रकाश लोधलाई</p><p>प्रहरीले नियन्त्रणमा लिएको हो ।</p>

