साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको व"/>

2026-09-19 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

टुडिखेल ग्रीनपार्क बनाउन जुटे रोल्पाका साहित्यकारहरु (फोटोफिचर)


साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको वीच भागमा फूलका वीरुवाहरु रोपेका छन् । 

सरकारी कार्यालयको पहलमा टुडिखेललाई ग्रीनपार्क बनाउन भन्दै पटक पटक बैठक तथा छलफलहरु भइइरहने तर टुडिखेलको मुहार नबदलिने बरु अझ दुषित र दुर्गन्धित बन्न थालेपछि साहित्यकारहरुले गाइजात्रे पर्वको अवसरमा ब्यंग्यात्मक शैलिमा फूलका वीरुवा रोपेका हुन् । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा  सम्पन्न कार्यक्रममा रोल्पाली स्रष्टाहरुले विभिन्न ब्यंग्यात्म रचनाहरु बाचन गरेका थिए । भट्ट होटेलको अगाडि सम्पन्न भएको गाइजात्रे कार्यक्रममा स्थानीयहरुको बाक्लो भीड देख्न सकिन्थ्यो । 

शाखा अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव चाहना शर्मा र लोकेन्द्र सेनले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई