दाङमा प्रहरीसंग वन तस्करको डरलाग्दो कनेक्सन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

साउन २६, दाङ । देउखुरी क्षेत्रको चुरेमा तस्करसंग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाईएको छ ।

वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।

सो संस्थाको अध्यक्षउमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसंग सेटिङ गरी अबैधरुपमा वन विनास गरिरहेको जानकारी दिनुभयो ।

जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भईरहेको उहाले बताउनु भयो । जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ चोरी तस्करीको अखडाको रुपमा चिनिन्छ । -नेपाल समाचारपत्र दैनिक

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply