Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जहाँ सडक त्यही पहिरो, ग्रामिण सडकको बेहाल

२०७४, २८ श्रावण शनिबार १२:३१

सम्राट सिंह/साउन २८, बझाङ । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जहाँ नयाँ सडक निर्माण गरेको छ त्यही पहिरो गएको छ । 

नयाँ निर्माण गरिएका झण्डै १ दर्जन ग्रामिण सडकहरुमा पहिरो जाँदा यातायातका साधनहरु आवत जावत रोकिएको छ । नियम विपरित डोजर लगाएर जथाभावि पहाड काटेर सडक निर्माण गर्दा जिल्लाका ग्रामिण सडकहरु पहिरो गएर सडक बेहाल अवस्थामा छन । 

जथाभावी पहाड काटेर सडक निर्माण गर्दा धेरै ठाउँमा पहिरो गई बस्ती नै बिस्थापित भइसकेका छन । भने धेरैको पहिराकै कारण ज्यान समेत गइसकेको छ ।

यसरी जथाभावी सडक काट्दा पहिरोका कारण ठूला ठूला क्षती बेहोर्नु परेको भएपनि जथाभावी सडक निर्माण गर्ने काम भने रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी