साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यही श्रावण २८ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यही श्रावण २८ गते"/>

2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


साउन २८, कञ्चनपुर । क्रिडाक नेपाल र रेष्ट लेसको आयोजनामा छाउडी प्रथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

यही श्रावण २८ गते कृष्णपुर नगरपालिकाको वार्ड नं. २ वाणीको सामुदायिक वनको हलमा छाउपडी न्यूनिकरण सम्बन्धि गरिएको थियो । 

कार्यक्रममा अहिले तमाम संघ संस्थाहरुले समाजमा रहेका कुप्रथा, कुरितीलाई रुपान्तरण गर्ने कुरामा धेरै सचेत गराएको र मैले पनि आफ्नो वार्डको कार्ययोजनामा महिलाहरुका लागि छाउपडी लगायत, केश श्रृगार, दुना टपरी, सिलाई कटाई महिलाहरुका लागि कार्यक्रम कार्ययोजनामा राखेको र छाउपडी प्रथा चलन परम्परागत रुपमा चलेकोले हुनाले हामी यस नपाबाट छाउडी प्रथा न्यूनीकरण मुक्त गर्ने तर्फ सबैले लाग्नुपर्ने कृष्णपुर नगरपालिका वार्ड नं. २ का अध्यक्ष जयनारायण जोशीले बताउनु भयो । 

यसैगरी छाउपडी मुक्त तथा न्यूनीकरणका लागि हामी सबैले लाग्नु पर्ने यसका लागि सात वटा सूचकहरु अपनाउनु पर्ने शिक्षा, स्वास्थ्य, सुहारा, सूचना, सरसफाई युक्त ठाउँ हुनु पर्ने क्रिडाकका जिल्ला अधिकृत गोमती अवस्थीले बताएका थिए । 

सो कार्यक्रममा छाउपडी मुक्त तथा न्यूनीकरणका लागि सहभागीहरुले आ–आफ्ना विचार राखेका थिए । कार्यक्रममा ३० जना महिला पुरुषहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो