Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन २९ गते, अपराह्न ४:१८ बजे
रामेछाप - RMC

रामेछापको गुम्देलमा पहिराका कारण बाटो अवरुद्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>रामेछाप, २९ साउन । लगातारको वर्षाका कारण उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ ।&nbsp;</p><p>लगातार वर्षाका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । वर्षाले गोरेको बाटो बगाएपछि गुम्देका चरी, पत्करी र च्याउँकेकाका बासिन्दालाई वडा नं १ वडा कार्यालयसम्म पुग्न तथा विद्यार्थीलाई विद्यालय आवतजावत गर्न थप समस्या भएको बालज्योति आधारभूत विद्यालय पत्करीका प्रअ डिबी कार्कीले बताउनुभयो । रासस&nbsp;</p>