Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन २९ गते, साँझ ७:२८ बजे डोटी - DT, समाज

डोटीमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २९, डोटी । </b>अरिङ्गालले टोकेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>अरिङ्गालले टोकेर दीपायल सिलगढी नगरपालिका– १ घटालीगाउँका २० वर्षीया पद्मादेवी जोशीको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा राजपुरस्थित सुजङ अस्पतालमा मृत्यु भएको सो अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले जानकारी दिनुभयो ।&nbsp;</p><p>अरिङ्गगालले टोकेर सोही घाउँकी १३ वर्षीया सीताकुमारी जोशी गम्भीर घाइते हुनुभएको छ । उहाँको सुजङ अस्पतालमै उपचार भइरहेको छ । दुवै जनालाई आज दिउँसो घाँस काट्ने क्रममा जंगलमा अरिङ्गालले टोकेको हो । रासस&nbsp;</p>