लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु थाप्लामा आइतबार राति परेको बर्षाले कृष्ण ब्यबसायिक तरकारी बेर्ना उत्पादन उद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु थाप्लामा आइतबार राति परेको बर्षाले कृष्ण ब्यबसायिक तरकारी बेर्ना उत्पादन उद्य"/>

2026-09-18 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बर्षाले यसरि रित्यायो दार्चुलाका किसानको सपना


लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु थाप्लामा आइतबार राति परेको बर्षाले कृष्ण ब्यबसायिक तरकारी बेर्ना उत्पादन उद्योगमा लाखौको तरकारी नष्ट भएको छ ।

बर्षाले जिल्लाकै उत्कृष्ट कृषकमध्ये पर्ने कृष्णसिह सामन्तको खेतमा लगाइएको तरकारी र बेर्ना सखाप पारेको छ । ब्यबसायिकरुपमा ८० रोपनि जमीनमा लगाइएको तरकारी फर्म र तरकारी बेर्ना नष्ट भएको हो ।

बर्षैादेखी उदाहरणिय रुपमा ब्यबसायिक तरकारी खेति गर्ने कृषकका रुपमा परिचित सामन्तको तरकारी खेतमा लगाएको बिभिन्न जातको तरकारीमा लाखौको क्षति भएको छ ।

लाखौ लगानि गरेर खेतमा लगाइएको तरकारीको खेत नै बगरमा परिणत हुदा निकै चिन्तीत बनाएको सामन्तले बताउँनुभयो । सबथोक सम्झेर लगाएको तरकारी नष्ट हुदा सपना नै रित्तिएको आभास भइरहेको उहाले सुनाउँनुभयो । 

बेर्ना र तरकारी सबै माटोमा मिलेको छ । कृषक सामन्तले जिल्ला कृषि बिकास कार्यालय दार्चुलामा क्षतिपुर्ती एब. राहतकोलागी अनुरोध गरेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई