साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।

सडक खण्ड अन्तरगत तुलसीपु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।

सडक खण्ड अन्तरगत तुलसीपु"/>

2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तीन दिनदेखि अबरुद्ध तुलसीपुर-घोराही सडकखण्ड सुचारु


साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।

सडक खण्ड अन्तरगत तुलसीपुर ७ मोतीपुरमा सडक भासिदा तीन दिन देखि यातायात अबरुद्ध रहेको थियो । भासिएको सडकलाई सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले मर्मत थालेको थियो । 

अवरुद्ध सडकहरु मर्मत गरि सुचारु गर्न तुलसीपुरका मेयर घनश्याम पाण्डे, सासद डिल्ली बहादुर चौधरीको पहल भएपछि निमार्णको कामलाई तिव्रता दिदै रातिदेखि सडक सुचारु भएको निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

१९ नं बाहिनाका सेना, इलाका प्रहरी कार्यालयको प्रहरी , शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका शसस्त्र सडक मर्मतमा लागेका थिए । वाढी र पहिरोका कारण अवरुद्ध रहेको राप्ती राजमार्ग, तुलसीपुर पुरन्धारा सडक, तुलसीपुर घोराही लमही सडकलाई तत्काल मर्मत गरि सुचारु गर्न पहल भएको थियो ।

जिल्लाको शहरी क्षेत्र जोडने सडकहरु लामो समय अवरुद्ध हुँदा नागरिकहरुले सास्ती पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो