पढ्न करिब 6 मिनेट लाग्छ

पर्वत । यतिबेला दैवी प्रकोप तथा प्राकृतिक बिपतमा तराईका २६ जिल्ला आक्रान्त बनेको छ । असंख्य मनहरु बाढीपैरो र डुबानकै कारण क्षेतविक्षेत बनेर जलिरहेको छ । मानविय संम्वेदना गुमेको छ ।

थुप्रै मनहरु कुडिएका छन् ,च्यातिएका छन् ।बाँके, बर्दिया,कैलाली र कञ्चनपूर जस्ता दर्जनौ जिल्लाहरु डुबानको चपेटामा परेको छ । सिमावर्ती तराईका जनतामा भयावह मानबिय संङ्कट परेको बेला हिमालीक्षेत्र मुस्ताङका बिद्याथी राहत संङ्कलन गर्न जुर्रमूराएका छन् ।

के तराई,के पहाड र के मधेस,जो जहाँ रहेपनि हामी सबै नेपाली हौ,एक नेपालीले अर्को नेपालीको दुःखेका मनलाई सिउँनु पर्छ,राष्ट्रिय स्वाभिमानका पक्षमा उभिनुपर्छ भन्ने मान्यताका लिएर धौलागिरीमा रहेका विभिन्न संघसंस्थाहरु राहत संकलनको लागि जुटेका छन् ।

पर्वतको कुश्मामा रोट्याक्ट क्लब अफ पर्वतले एक पाल्टी राहत अभियान शुरु गरेको छ । प्रथामिक उपचार सहितको ८ सय बराबरको राहत संकलनको लागि हिडेका छन् । क्लबले बाढी पीडित क्षेत्रमध्ये सवैभन्दा बढी प्रभावित क्षेत्रमा राहत पु¥याउनको लागि केन्द्रिय तरबाटनै क्लबले राहत संकलन आयोजना गरेको र सोही अनुसार जिल्लामा पनि राहत संकलन गरेको क्लबका अध्यक्ष मिलन पौडेलले बताए । एक पाल्टी अभियानमा रु ८ सय बराबरको पीडितको लागि तत्काल आवश्यक पर्ने समाग्रीहरु जीवन जल, सेनेटरी प्याड, मेडिकल किट,झुल, पिउस, मच्छड धुप, सावुन, हेण्डीप्लस, बेन्डेज, ब्रस मन्जन, खाद्यसामाग्री (चिउरा,नून, चाउचाउ विस्कुट)सहितका एक पाल्टी अभियान शुरु गरिएको उनले बताए ।

त्यस्तै जिल्लामा रहेको अर्को संस्था लायन्स क्लब अफ पर्वत मोदी कालीले आफ्ना सदस्यहरुसँग बाढी पीडितको लागि राहत संकलन गरेको छ । स्ंथापकदेखि हालका कार्यसमिति सदस्यहरुसँग गरी २५ हजार बराबरको नगद संकलन गरेको हो ।

बाग्लुङमा सहकारी र अन्य संस्था घरदैलोमा

चारतारे युवा क्लव सिवाईसी नेपाल, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङव्दारा देशका विभिन्न क्षेत्रमा वाढि पहिरो र डुवानबाट भएको धनजनको क्षतीप्रती दुखः व्यक्त गर्दै सोमवार बागलुङ बजार क्षेत्रमा राहत संकलन अभियान सञ्चालन गरेको छ । संस्थाहरुको समाजप्रतीको उत्तरदायित्व वहन गर्दै सञ्चालन गरिएको राहत संकलन अभियानमा नगद रु. ५० हजार ३ सय ५ रुपैया संकलन भएको छ । बजार क्षेत्रमा घर(दैलो अभियान सञ्चालन गरि उक्त रकम संकलन गरिएको हो ।

संकलीत रकम छिट्टैनै प्रभावित क्षेत्रमा गएर वितरण गरिने अथवा जिल्लाबाट जाने एकद्वार प्रणाली मार्फत पठाईने सिवाईसी साकोसका प्रवन्धक नवराज शर्माले बताए । विपदको अवस्थामा सरकारको मुख ताकेर मात्र बस्नु भन्दा सबैले आ(आफ्नो ठाउँबाट सक्दो सहयोग गरी विपदलाई मिलेर समाधान गर्न सकिने र पिडितहरुका लागि पनी सहयोग हुन्छ भन्ने भावनाले संस्थाहरुले राहत संकलन अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको भनाई थियो ।

मुस्ताङमा विद्यार्थी राहत संकलनमा

मुस्ताङ सदरमुकाम जोमसोममा अवस्थित जनहित क्याम्पसमा अध्यनरत स्वतन्त्र बिद्यार्थी यूनियन तथा नेकपा एमाले समर्थित बिद्यार्थी भातृसंगठन अनेरास्वबियूले मंगलवार एक औपचारिक कार्यक्रम गरि बाढी पिडितका लागि राहत संङ्कलन सुरु गरेका छन् । मंगलवार सदरमुकाम जोमसोममा ८० हजार संङ्कलन भएको छ । पहिलो दिनको राहत कार्यक्रममा पूर्व सभासद टसी स्याङ्बो गुरुङले ११ हजार,घरपझोङ गाउँपालिका ६ हजार,यूवा संघ नेपालका अध्यक्ष रमेश गुरुङ ३५ सय ,एमालेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, १५ सय,नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले १ हजार लगायत बिभिन्न पेशा व्यवसायहरुले आर्थिक सहयोग प्रदान गरेको स्वबियू सचिब सिता श्रेष्ठले जानकारी दिईन् ‘यो हाम्रो पहिलो दिनको कार्यक्रम हो’ सचिब श्रेष्ठले भनिन् राहत संङ्कलन कार्यक्रम जारीनै छ,अझै थप रकम उठ्ने अपेक्षा छ। उनले मुस्ताङमा संङ्कलन भएको रकम संगठनकै माध्यमबाट संम्वन्धित बाढीपिडितको हातमा पू¥याईनेछ । यसअघि राहत संङ्कलन अभियानको सुरुआत गर्दे अनेरास्वियू मुस्ताङका अध्यक्ष पेमा छेतेन बि.क.ले राहत जुटाउने राष्ट्रिय अभियानमा मूस्ताङले पनि सक्रियात देखाएको बताए ।

‘देश दुःखेको छ ,नेपाली मन च्यातिएक छन’अध्यक्ष बि.क.ले भने‘हामीले नगरे कस्ले गर्ने ,अहिले नगरे कहिले गर्ने ।’सो अवसरमा बोल्दै स्वबियू सभापति रविन बाँनियाले तराई परेको मानविय संङ्कटमा मलमपट्टी लगाउने उद्धेश्यले हिमालपारी मुस्ताङले सक्रियता देखाएको उल्लेख गरे । जो जहा रहेपनि हामी नेपाली हौ,एकआपसमा सहयोग हुनुपर्दछ भन्ने मान्यताका साथ राहतका लागि जुटेका हौ ।बानियाले भने ।उनले राहतको पहिलो दिन सदरमुकाम जोमसोममा राहत संङ्कलन गरिने जानकारी दिए ।

बिद्यार्थीहरुको उक्त अभियानमा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले एक्येबद्धता दर्शाएको छ ।यसअघि स्वबियू तथा अनेरास्वबियूले जिल्ला प्रशासन कार्यालय पूगेर राहत अभियानलाई बैधानिक अनुमति प्रदान गरिपाउँ निबेदन पेश गरेका थिए ।‘तराईका बाढी पिडितहरुलाई मुस्ताङ्गी सहयोगी हातहरु एक हौ’ भन्ने ब्यानर र प्लेकार्ड सहित करिव ५० भन्दा बढी बिद्यार्थीहरुको टोलीले अभियानमा जनहित सहभागिता जनाएका थिए ।