पर्वत । बाढीका कारण तराईका २६ जिल्ला डुबानमा परेका छन् । हालसम्म ६० भन्दा बढीको ज्यान गएको छ भने दर्जनौ बेपत्ता छन् । ५० लाख भन्दा बढी जनसंख्या प्रभावित  छ । सरकारले बाढी पीडितको उद्दार तथा राहतका लागि तिब्रता दिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाढीका कारण तराईका २६ जिल्ला डुबानमा परेका छन् । हालसम्म ६० भन्दा बढीको ज्यान गएको छ भने दर्जनौ बेपत्ता छन् । ५० लाख भन्दा बढी जनसंख्या प्रभावित  छ । सरकारले बाढी पीडितको उद्दार तथा राहतका लागि तिब्रता दिएको "/>
2026-09-19 03:35 PM
पर्बत - PBT

देश रोएको बेला सांसद जोशी नाच्दै

पर्वत । बाढीका कारण तराईका २६ जिल्ला डुबानमा परेका छन् । हालसम्म ६० भन्दा बढीको ज्यान गएको छ भने दर्जनौ बेपत्ता छन् । ५० लाख भन्दा बढी जनसंख्या प्रभावित  छ । सरकारले बाढी पीडितको उद्दार तथा राहतका लागि तिब्रता दिएको छ । आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको र देश रोएको बेलामा यहाँका एक सांसद भने तीजे मेलामा भोजभतेर र नाचगानमा व्यस्त भएका छन् । 

http://sajhasabal.com/uploads/contents/thumbs/

क्षेत्र नं १ पर्वतका नेपाली काँग्रेसका साँसद अर्जुनप्रसाद जोशी मोदी गाउँपालिकामा दर खाने कार्यक्रमको आयोजना गरे आगामी प्रदेशसभाको चुनावको लागि मतदाता फकाउन लागि परेका छन् । देश रोएको छ राहत र उद्दार कार्यमा सक्रिय भएर सरकारलाई सहयोग गर्नुको सट्टा उनी जिल्लामा दरखाने कार्यक्रममा व्यवस्त भएका छन् ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार छ तर उनलाई दर खाने र नाच्ने चटारो छ ।

http://24sanchar.com/wp-content/uploads/2017/08/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै