पढ्न करिब 1 मिनेट लाग्छ

पर्वत । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको समापनमा कर्ण शाक्यले युवाहरुको सहकारात्मक सोचकै कारण देशको विकास र परिर्वतन हुने बताए । उनले जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा ठूलो योगदान गरेको जिकिर गरे ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत क्लबले दिन भदौ २९ गते उत्प्रेरणा तालिम, ३० गते गुप्तेश्वर गुफा परिसरमा सरसफाइ तथा प्रसाद वितरण, ३१गते दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण, ३२ गते अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता, भदौ १ गते जेसीज गाउँ चुवामा रहेको मंगोलदयमा माविमा बृक्षारोपण, २ गते कार्यक्रम सम्पन्न तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी मनाएको हो । सप्ताहव्यापी कार्यक्रम सोचे भन्दा पनि बढी सफल भएको जेसीजले जनाएको छ ।