२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेकपा क्रान्तीकारी माओवादिको बैठक सम्पन्न

२०७२, २७ पुष सोमबार १०:४९

पौष २७, अछाम / नेकपा क्रान्तीकारी माओवादि जिल्ला कमिटी अछामको चौथो बैठक विभिन्न निर्णय गर्दै मगलसेनमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी अर्जुन धामिको अध्यक्षतामा बसेको बैठकले राष्टिय सम्मेलन सफल पार्न र चैत्र मसान्त भित्र हुने जिल्ला सम्मेलन सफल पार्नका लागि लागि शिवसुन्दर शाहीको सँयोजकत्वमा १५ सदस्यिय जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।

ईलाका, नगरपालिका, गाबिस सम्मेलन फागनु मसान्त भित्र गरिसक्ने, चैत १५ गते भित्र जनवर्गिय सँगठन गर्ने लगाएतका निर्णय पारित गरिएको छ । बैठकमा केन्द्रिय सदस्य मिलन र जिल्ला ईञ्चार्ज अर्जुन धामिको बिशेष उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !