लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उ"/>

2026-09-19 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

घुम्ती टोलीद्धारा जिल्लाका ७ स्थानिय तहबाट करिब १५ सय नागरीकता बितरण

लोकेन्द्र प्रशाद जोशी | भदौ ४, दार्चुला । जिल्ला प्रशासन कार्यलय दार्चुला द्धारा सँचालित नागरीकता बितरण घुम्ती शिविरबाट करिब १५ सय नागरीकता बितरण भएको छ । नयां नागरिकता लिन उमेर पुगेकाहरुलाइ नागरिकता वितरण गर्नं सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीको नेतृत्वको नागरिकता टोलीले शुक्रबार र सनिबार दुहु गाउपालिकामा ४३ जना सेवाग्राहिहरुलाइ नागरीकता बितरण गरेसंगै जिल्लाका ७ ओटा स्थानिय तहबाट बितरण भएको कुल नागरीकता संख्या १४ सय ९९ पुगेको हो ।

साउन १९ गते देखि जिल्लाका सात स्थानिय तहमा सिबिर सञ्चालन गरिए पनि ब्यास गाउपालिका भने छुटन पुगेको छ ।

१९ गते मालिर्काजुन गाउपालिकाबाट नागरीकता बितरण सुरु गरेको टोलीले जिल्लाको  लेकम गाउँपालीका, मार्मा गाउँपालीका, अपि हिमाल गाउँपालीका, नौगाड गाउपलिका र दुहु गाउँपालीकामा नागरीकता बितरण गरीएको सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीले बताउँनुभयो ।

सिह दरवारको अधिकार गाउँघरमै पुगेको जनतालाइ आभास गराउँन तथा जनताले नागरीकता बनाउँन मात्रै हजारौ रुपया खर्च गरेर जिल्ला सदरमुकाम धाउँनुपर्ने बाध्यताको अन्त्य गर्न स्थानिय तह कार्यालयबाट नागरीकता बितरण गरीएको जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई