2026-09-19 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

यातायातको सुविधा नहुँदा बाग्लुङको बडिगाडमा सुत्केरी महिला मृत्यु

भदौ ४, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ सैरेनिमा हिजो साझ एक महिलाको मृत्यु भएको छ । 

हिजो साझ ८ बजे घरमा सुत्केरी भईकी बर्ष २० कि हिमा घर्तीको करिब १० बजे बच्चाको सङ नझरेपछि घरमै मृत्यु भएको हो । 

छोरा जन्माईकी घर्ती करिब २ घण्टासम्म लामो बेथा लागेपछी यातायातको असुविधाले डाक्टर ढिला आईपुग्दा मृत्युको सिकार  भएकी हुन् । तर नवजात शिशु रहेको परिवार श्रोतले जनाएको छ ।

मृतक सुत्केरी भिमगिठे माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्यानरत थिईन । उनका श्रीमान तिलक घर्ति अहिले बैदेशिक रोजगारीको तयारिमा काठमाडौमा छन् । यातायातको पहुँच नहुँदा उनको मृत्यु भएको परिवारले गुनाशो गरेको छ ।

सरकारले निशुल्क प्रसुति सेवा दिँदापनि समयमै स्वास्थ्यचौकी नजानु र घरमै सुत्केरी हुनुले महिलाहरुको ज्यान खतरामा रहेको चिकित्सकहरु बताउँछन् । सरकारबाट निशुल्क सेवा तथा स्वास्थ्यचौकीमै प्रसुती गराउंदा ठाउ हेरि सरकारले १० देखि १५ सयसम्म सुत्केरी खर्च दिने गरेको छ ।- बिमल खड्काको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई