2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पारिश्रमिक नपाएको भन्दै दार्चुलाका शिक्षक आन्दोलित

लोकेन्द्र प्रशाद जोशी/भदौ ४, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालीका २ मा रहेको महादेव मा.वि घुसामा कार्यरत निजिस्रोतका सम्पुर्ण शिक्षकहरुले शैक्षीक सत्र २०७२ देखि हालसम्मको पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन । 

पारिश्रमिकका लागि पटक पटक विद्यालय व्यवस्थापन समिति, अभिभावक सगं अनुरोध गरेर वैठकमा निर्णयहरु भएपनि कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पारिश्रमिकको माग सहित बिरोधमा उत्रिएका हुन ।

वैठकहरु विना निष्कर्ष  टुगिंने  गरेकोले शिक्षकहरुका मागप्रति बिद्यालय प्रशासन गम्भीर नभएको  भन्दै निजिस्रोतका शिक्षहरुले वाध्य भएर आइतबारदेखी पारिश्रमीक उपलव्ध नभइसम्मका लागी अनिश्चितकालीनरुपमा विद्यालय को पठन पाठनका गतिविधिहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको सम्पुर्ण बिद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिती र अभिभावक हरुलाइ जानकारी गराइसकेको प्रेश बिज्ञप्ती मार्फत शिक्षकहरुले जानकारी गराएका छन ।

शिक्षकहरुले चालेको यो कदम रहर नभइ वाध्यता भएको भन्दै  विद्यार्थीहरुको भबिष्य माथी खेलवाड गर्ने हाम्रो सोच नभएकोले आफुहरुको माग प्रति सम्वन्धित निकायको ध्यान जाओस भनि बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई