पढ्न करिब 2 मिनेट लाग्छ

पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो ।

अबिधेशनले राजकुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ जसको उपाध्यक्षमा सिता श्रेष्ठ सचिबमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छिन् ।

सदस्यहरुमा देवी श्रेष्ठ, सिता सुवेदी, जमुना प्रधान, चम्पा श्रेष्ठ, सिता शर्मा, रत्न श्रेष्ठ रहेका छन् ।

यस अघि कार्यक्रमको उद्यघाटन गर्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशिले महिलाहरु एक ठाउँमा आबद्ध भएर महिलाहरुले मात्र सञ्चालनमा ल्याएको महिला समुहको साधारण सभा तथा अबिधेशनको कार्यकालको सफलताको शुभकामना दिदै आगामि दिनमा पनि यसैगरी समुह अगाडि बढाउन आग्रह गर्नुभयो । उहाले पछिल्लो समयमा महिलाहरु पनि देश निमार्णको उच्च ओहोदामा पुगिसकेको भन्दै महिलाहरु एकजुट भएर अगाडि बढ्न सके पक्कै पनि सफलताको शिखर चुम्न सक्ने बताइन ।

कार्यक्रमकै अबसरमा जेष्ठ नागरीकलाई समेत सम्मान गरिएको थियो । २०५७ सालमा स्थापना भएको पर्बत मिलन महिला समुहले बिभिन्न उदाहरणिय कार्यहरु समेत गर्दै आएको छ ।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुद्र गिरी, वडा नम्बर ५ का अध्यक्ष चित्रकला भारती,महिला मानबअधिकार रक्षककी अध्यक्ष सिता केसि, वडा नागरिक मञ्चकी अध्यक्ष सरु भण्डारी, संस्थापक सललाहाकार बिष्णु नेवार लगायतले महिलाहरुले अहिले सम्म गरेका कामको प्रशसा गर्दै अझै उदारणिय काम गर्न सुझाब दिएका थिए ।

पर्बत मिलन महिला समुहको अध्यक्ष बुद्धि कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत सिता श्रेष्ठ तथा सञ्चालन पर्बत मिलन महिला समुहकी सचिब लक्ष्मी श्रेष्ठले गरेकि थिइन् ।