सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी "/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ प्रहरी प्रमुख दुर्गाको प्रहरी माथी एक्सन बिना रसिद असुलेको ७ सय सहित ट्राफिक प्रहरी जवान पक्राउ

२०७४, ५ भाद्र सोमबार १९:४१

सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान गोपालराज कुँवरलाई चालक सँग बिना रसिद असुलेको ७ सय रुपैयाँ सहित जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा चन्दले नियन्त्रणमा लिएका हुन् ।

घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवरले एउटा ट्रक सँग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालक सँग लाईसेन्स नभएको भन्दै ५ सय रुपैयाँ असुलेको पाईएको छ । जरिवना भन्दै बिना रसिद रकम असुलेको आफुलाई सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिईन ।

नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको पाईएको र उनलाई कार्वाहीका लागि निलम्वन गरिएको एसपी सिंहले बताईन । ६ महिनालाई निलम्बन गरिएको र सो अबधीमा आबस्यक बिभागिय छानविन हुने र त्यस पछि कार्वाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ । सोमबार बिहान ६ बजे देखी १० बजे सम्म कुँवरलाई जिल्ला ट्राफिकले शहिद गेटमा डिउटी खटाएको थियो । केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर आज पहिलो पटक बाहिरी डिउटीमा खटिएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ