Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पाको सुकिदह गाउँपालिकामा गठन भयो खानेपानी सरसफाई तथा स्वच्छता समिति

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>विमल केसी/भदौ ६, रोल्पा ।</b> रोल्पाको सुकिदह गाउँपालीका वडा नम्बर ३ मा खानेपानी सरसफाई तथा स्वच्छता समिति गठन गरिएको छ ।<br></p><p>सोमबार गठन गरिएको ४३ सदस्यीय वडा स्तरीय &nbsp;समितिको संयोजक वडा अध्यक्ष जलेशकुमार केसी रहेका छन् । उक्त समितिले चारवटा उपसमुह पनि गठन गरेको छ ।&nbsp;</p><p>समितिको आउदो भदौ १२ गते बैठक बसेर नयाँ कार्ययोजन छलफल गरिने जलेशकुमार केसीले जानकारी दिएका छन् ।&nbsp;</p>