पर्वत । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अबसरपारेर मोदी गाउँपालिका ५  बाजुङमा तीज मेला चलिरहेको छ । महेन्द्र शिखरी माविनै बन्द गरेर स्थानीय नमूना युवा क्लबले तीज मेलाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अबसरपारेर मोदी गाउँपालिका ५  बाजुङमा तीज मेला चलिरहेको छ । महेन्द्र शिखरी माविनै बन्द गरेर स्थानीय नमूना युवा क्लबले तीज मेलाको"/>

2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाजुङको महेन्द्र शिखरी माविमा विद्यालय बन्द गरेर तीज मेला


पर्वत । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अबसरपारेर मोदी गाउँपालिका ५  बाजुङमा तीज मेला चलिरहेको छ । महेन्द्र शिखरी माविनै बन्द गरेर स्थानीय नमूना युवा क्लबले मेलाकाे अायाेजना गर्दै अाएता पनि यस बर्ष भने राेट्याक्ट क्लब अफ पर्वत पोखराले आयोजना गरेको थियो ।


तीज मेलाको आयोजना गरेको हो । बर्षेनी विद्यालय बन्दगरेर तीज मेला गर्ने प्रचलन नै छ तर यहाँको प्रशासन र सरोकारवाला निकायलाई विद्यालयको शैक्षिक गुणस्तर विद्यार्थीहरुको चिन्ता छैन भन्ने कुराको पुष्टि पनि यहि कुराले गर्छ । 

संस्कृति जोगाउने नाउमा विद्यालयनै बन्द गरेर मेला संचालन गर्नु उपयुक्त नहुने   स्थानीय बताउँछन् । मेला आयोजना गर्नको लागि अन्य सार्वजानिक चौर भएता पनि बर्षेविच्छे विद्यालयनै बन्द गरी मेलाको आयोजना गर्नु विद्यालय प्रशासन विद्यालय र विद्यार्थीप्रति जिम्मेवार नहुनु स्थानीयको गुनासो छ । 

बाजुङ गाविसको सवैभन्दा पुरानो मावि भएता पनि त्यहाँको शैक्षिक गुणस्तरमा भने बृद्धि हुन सकेको छैन । बर्षेनी शैक्षिक गुणस्तर कमजोर हुदै  गएको छ । शिक्षकहरु स्थानीयनै भएका र सवै एक न एक राजनीतिक दलका आस्था राख्ने र पार्टीको झण्डा बोक्ने भएकाा कारण पनि त्यहाँको शैक्षिक गुणस्तर बृद्धि हुन सकेको छैन ।े

विद्यार्थीहरुको भविष्यलाई अन्धकारमा राखेर विद्यालयनै बन्द गरी मेला आयोजना गर्नु आफैमा त्रुटिपूर्ण भएता पनि यस विषयमा कसैले पनि आवाज उठाउन सकेका छैनन् । जिल्ला शिक्षा कार्यालयले पनि यस विषयमा खासै चाँसो देखाएको मानिदैन ।

विद्यालय प्रशासनसँग यस विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो