पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

2026-09-19 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आर्थर डाँडाखर्कका जेष्ठ नागरिक सम्मानीत

पर्वत । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा रहेका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको विच सम्मान गरिएको  छ । कार्यक्रममा ८५ बर्ष पार गरेका ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

 जिल्ला समन्वय समितिका संयोजक महोनर वि पौडेले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

पौडेलले कार्यक्रममा बोल्दै भने बृद्धहरुलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकको रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभाबकारी हुने बताए । आफ्ना बाबु आमालाई सम्मान गरेर आफुँलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताए । 

उनले राज्य पुर्नसंरचनापछि स्थानिय तहमा अधिकारहरु आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिर्वतनको अनुभूव हुँदै जाने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो