Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग

२०७४, १० भाद्र शनिबार ०७:५८

भदौ १०, नवलपरासी । साझेदारी वन उपभोक्ता महासंघ नेपालले वन क्षेत्रलाई प्रदेशको मातहतमा राख्नुपर्ने माग गरेको छ । 

स्थानीय तहको मातहतमा वन क्षेत्र रहँदा वन पैदावारमा वन क्षेत्र भन्दा टाढाको उपभोक्ताको पहुँच नपुग्ने भन्दै महासंघले प्रदेशको मातहतमा वन क्षेत्रलाई राख्नुपर्ने बताएको हो । एउटा साझेदारी वनको क्षेत्रफल करिब पाँचवटा स्थानीय तह भन्दा पनि बढी रहेकाले यसको सबै जिम्मेवारी प्रदेश मातहतमा हुनुपर्ने महासंघको तर्क रहेको छ । 

महासंघका केन्द्रीय उपाध्यक्ष जयप्रकाश पाण्डेले साझेदारी वनलाई प्रदेश मातहत नराखिए थप आन्दोलन गर्ने बताउनुभयो । साझेदारी वन उपभोक्ता महासंघले वन क्षेत्र भन्दा टाढाका उपभोक्ताको अधिकार संरक्षणका लागि नीति निर्माण गर्न सरकारसँग अनुरोध गरेको छ । 

साझेदारी वन व्यवस्थापन महासंघको केन्द्रीय अध्यक्ष रामरुप कुर्मीले साझेदारी वनमा दुरदराजका उपभोक्ता आवद्ध रहेकोले स्थानीय तहमा साझेदारी वन हँदा त्यस्ता उपभोक्ता सेवाबाट स्वतः वञ्चित हुने दाबी गर्नुभयो । 

एक सय ५२ वटा स्थनीय तहहरुमा वन नभएको स्थितिमा त्यस्ता स्थानीय तहका बासिन्दा प्राकृतिक स्रोत उपभोग गर्नबाट वञ्चित हुने महासंघको दाबी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली