2026-09-19 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुई सातादेखि कहाँ वेपत्ता ? यी महिला अझै फेला परिनन् के गर्दै छ प्रहरी ?

पर्वत १३ भदौ । कुश्मा नगरपालिका वडा न ६ की एक महिला विगत दुई सातादेखि वेपत्ता भएकी छिन । घरायसी समस्या देखाउँदै ३६ बर्षिया लक्ष्मी गिरी वेपत्ता भएकी हुन । बेपत्ता भएको दुइ सातासम्मको बारेमा प्रहरीले कुनै सुराकी पत्ता लगाउन सकेको छैन । उनी जिवित छन वा मुर्दा यसको बारेमा प्रहरी कार्यालयले अझसम्म कुनै पनि प्रमाणहरु फेला पार्न सकेको छैन । 

उनी भदौ २ गते देखि परिवारको सम्पर्कमा नरहेको प्रहरीमा निवदेन परेता पनि उनको खोजिकार्यले गति लिन सकेको छैन जसका कारण पनि उनी अझै फेला परेकी छैनन् ।

 घरायसी समस्या देखाउँदै वेपत्ता भएकी उनले हिसावकिताव मिलेपछि आफू घर फर्कने नोट लेखेर वेपत्ता भएको परिवार श्रोतले जनाएको छ । आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यहरुले सामाजिक सञ्जाल मार्फत आब्हान समेत गरिरहेका छन ।

परिवार र प्रहरीले गिरीको खोजी गरिरहेपनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताइएको छ । लेनदेनको आर्थिक समस्या कारण उनी वेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सवै समस्याहरु समाधान भएकाले गिरी छिट्टै घर फर्कने अनुमान गरेको छ ।

गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कार सहित सम्मान गर्ने गरी खोजी कार्य अगाडि बढाईरहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो