नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । 

सुदुर पश्चीमेलि समाज जु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । 

सुदुर पश्चीमेलि समाज जु"/>

2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा सुदूरपश्चिमको गौरा, देउडा घम्साघम्सी


नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै मंगलबार सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । 

सुदुर पश्चीमेलि समाज जुम्लाले टुडिखेलमा देउडा गीत गाएर रमाइलो गर्दै पर्व मनाएका हुन् । गौरा पर्वको अवसरमा सुदूरपश्चिमबासी र जुम्लाबासिबिच देउडागित मार्फत शुभकामना आदान प्रदान गर्दै दुख सुख साटासाट गरेर रमाइलो गरीएको थियो । 

देउडा खेल्दै गर्दा बर्षे झरीले सताएपनि देउडा खेल्ने र हेर्नेले भने रमाइलो महशुस गरीरहेका थिए । सुदूरपश्चिमसँगै मध्यपश्चिमका अधिकांस जिल्लामा गौरा पर्व मनाउने गरीएता पनि जुम्लामा भने यस पर्वको खासै महत्व राखिदैन । 

पहिले पहिले जुम्लामा गौरा पर्वबारे कसैले चासो दिएको पाइदैन थियो । तर जुम्लामा विस्तारै सुदूरपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्र्व जुम्लामा पनि धुमधामसाथ मनाउन थिएको हो । 

सुदुर पश्चिमेली समाज जुम्लाका उपाअध्यक्ष एज्ञराज ओझाले भन्नुभयो, गौरा पर्वलाई हामिले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छौ । यस्ता चाडपर्वले लोक परम्परा कायम रहनुका साथै सामाजिक सांस्कृतिक एकता पनि कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित