भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्"/>

2026-09-19 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भत्किएको सडक सशस्त्र प्रहरी र बजार ब्यवस्थापन समितिदृारा मर्मत


भदौ १५, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वार्ड न ६ मा रहेको शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनि दृारा बाढीले बगाएको सडकमा माटो पुर्ने कार्य भएको  छ । 

जिल्लाको सिमावर्ती क्षेत्र स्थित झुलनीपुर त्रिबेणी सडक खण्डमा लगातार अविरल बर्षाको कारणले सो सडकको छेउछाउमा भत्किएको थियो । 

भत्किएको सडकमा आवातजावत गर्न समस्या पर्ने र दुर्घटना हुने सम्भावनाले गर्दा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठीपरसौनी र झुलनीपुर बाजार ब्यस्थापन समितिको संयुक्त आयोजना तथा स्थानियहरुको सहयोगमा सडक मर्मत कार्य गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठीप्रसौनिका सशस्त्र प्रहरी निरिक्षक तेज बाहादुर बुढाथोकीले जानकारी दिनु भएको छ । 

सडकको छेउछाउमा करिब १०मिटर सडकको छेउ कटान भएपछि सो ठाऊँमा ठुलो दुर्घटना हुन सक्ने र आफुहरुले नगरे खाली राज्यको रकम मात्र आश गर्न नहुने भन्दै उक्त ठाऊमा बोरामा माटो, ढुङ्गा राखेर सडक लाई मर्मत गरिएको झुलनीपुर बजार ब्यवस्थापन समितिका कन्हैया गौतमले बताउनु भएको छ । -श्याम बुचा मगरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा