ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी त"/>

2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

घ्यु व्यापारी शेर्पाका हत्यारा ४ बर्षपछि पक्राउ

ताराबहादुर महत । भाद्र १५, दोलखा । दोलखाको साविक विगु गाविस–७ का फुङिमा शेर्पाको हत्यामा संलग्न रहेका ४ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा साविक आलम्पु गाविस–८ का मञ्जित थामी, पुष्कर थामी र तिर्थ थामी तथा वडा नम्बर ९ का सन्ते थामीलाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

२०७० असोज १२ गते शेर्पासँग रहेको ९८ धार्नी चौँरीको घ्यु बेच्न चिनको खासा जानेक्रममा उनीहरुलाई घ्यु बोकाई लगेको र घ्यु बेचेर फर्किने क्रममा शेर्पालाई कर्तव्य गरी मारेर उनीसँग रहेको २ लाख ६३ हजार नगदसमेत लुटेर उनीहरु फरार रहेकोमा करिब ४ बर्षपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई