Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जन्मदिनको अबसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

आफ्नो जन्म दिनको अबसरमा समाजिक अभियान्ता कामना रेग्मीले सडक बालबालीकाको माझमा मनायर नौलो छाप पारेकी छन ।उनले आफ्नो जन्मदिनको अवसरमा सडकमा रहेका १७ जना बालबालिकालाई एक बर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेकी छन ।

समाजमा रहेमा मानिसले भोज त केक काटेर जन्म दिन मनाएको हामी सवैलाई थाह छ तर कामनाले जन्मदिनमा हुने खर्च जोगाएर अनाथ बालबालिकालाई कापी, कलम लगायतका सामग्री वितरण गरेको बताएकी छन ।

सिसेफ महिला समुहका सचिव समेत रहेकी रेग्मीले सडक बालबालिकाको शिक्षाका लागि आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै आवश्यक हेरचाह र संरक्षणका लागि विभिन्न निकाय सँग समन्वय गर्ने समेत उनले बताईन ।

शैक्षिक सामग्री पाएपछि सडक बालबालिकाहरु खुशि भएका छन् । महिला समुहका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य संस्थाका  वरिष्ठ उपाध्यक्ष देवि श्रेष्ठ ले र कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल पौडेलले गरेका थिए ।

हरेक बर्ष उनले अाफ्नाे जन्मदिन यसरीनै मनाउने गरेकी छिन्र । सामाजिक क्षेत्रमा त्रियाशिल रहेकी उनले अाफूले अरूलाइ सहयाेग गर्न पाउँदा मन ज्यादै खुसी हुने बताउँछिन ।