सास । भदौ १६, बर्दिया । 

जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ १६, बर्दिया । 

जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनी"/>

2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सडक विभागले ल्यायो नयाँ तरीका ! बाढीले भत्काएका सडक यसरी बन्दैछन् …

सास । भदौ १६, बर्दिया । 

जो कोहीलाई पनि थाहा छ, यो वर्षादको मौसम हो भनेर । तर, गत साउन २९ गते आएको बाढीका कारण भत्केको सडकमा दिनभरको घाममा भोक प्यास नभनीकन सानो बाटामा भत्केको बाटोको माटो खन्दै लगेर थुपार्दे थिए उनीहरु ।

 कहिले पुरिएला कठै ! यसरी बाटो ? 

बाढीले गर्दा बाटोको संरचना कमजोर छ । छेउहरु भत्केर सवारी साधनहरु दूर्घटना पनि भैसकेका छन् । अझै कति दूर्घटनाहरु हुने हुन् । कसैको ज्यान नजाओस् र दूर्घटना पनि नहोस् भन्दा भन्दै पनि दिनदिनै दूर्घटनाहरु भैरहका छन् । 

बाढी गएको ४ दिनपछि नेपाली सेना तथा प्रहरीको सहयोगमा जेनतेन काम चलाउ बनाइएको यो गुलरिया नेपालगञ्ज हुलाकी सडकमा रहेका खाल्डाखुल्डीहरु यसरी एउटा सानो भाँडामा खनेर माटो भरेर कहिले साध्ये लाग्ने होला ? तर पनि निरन्तर काममा खटिइरहेका थिए कामदारहरु यसरी । तर यसको कुनै अर्थ पनि छैन सानाे वर्षा हुनासाथ पनि माटाे बगाएर लान्छ । सावारी साधनहरुले पनि झन खाडल बनाउने निश्चित छ ।


हाते डाेजरले सडक खन्दै सडक पुर्दै …………….

‘बाटोको सुरक्षालाई ध्यानमा राखेर हामीले दिनभरी छेउ छेउमा ढुङ्गा राखेर जान्छौं रातीमा कसले फालिदिने रहेछ, एक कामदारले बताए । साच्चिकै सडक मर्मत गर्ने हो भने यी खाडलहरुमा अन्त कहिँबाट रोडा मिश्रित बालुवा तथा माटो भरेर राम्रोसँग माथिबाट दबाब दिनु पर्छ हैन भने यो नौटङ्की कति दिन हेरेर बस्ने बर्दियाली जनताहरुले ?


ल भाइ भाँडो खाली भयो फेरी भर त एक बाटा टन्न बाटो पुरम …..

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई