पर्वत । नयाँ शक्ति नेपालको भादृ विद्यार्थी संगठन पर्वतमा रित्तिएको छ । देशभरी नयाँ शक्ति पार्टीनै रित्तिने क्रम जारी रहेको बेलामा पर्वतमा विद्यार्थी संगठननै धरापमा परेको छ ।

स्वतन्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नयाँ शक्ति नेपालको भादृ विद्यार्थी संगठन पर्वतमा रित्तिएको छ । देशभरी नयाँ शक्ति पार्टीनै रित्तिने क्रम जारी रहेको बेलामा पर्वतमा विद्यार्थी संगठननै धरापमा परेको छ ।

स्वतन्त्"/>

2026-09-19 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ शक्ति पर्वतलाई झड्का – नयाँशक्ति विद्यार्थी संगठन रित्तियो (विज्ञप्ती सहित)

पर्वत । नयाँ शक्ति नेपालको भादृ विद्यार्थी संगठन पर्वतमा रित्तिएको छ । देशभरी नयाँ शक्ति पार्टीनै रित्तिने क्रम जारी रहेको बेलामा पर्वतमा विद्यार्थी संगठननै धरापमा परेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा गुप्तेश्वर बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी नयाँ शक्ति नेपालकी अम्बिका फगामी पुन रातरात माओवादी केन्द्रसँग आबद्द रहेको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा प्रवेश गरेकी हुन् । 

उनी अखिल क्रान्तिकारीमा प्रवेश गरेसँगै नयाँ शक्ति नेपाल पर्वतको विद्यार्थी संगठन शुन्यमा पुगेको छ । केहि महिना अगाडी नयाँ शक्ति नेपाल पार्टीका जिल्लाका बरिष्ठ नेताहरुसमेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

देशभरीनै बाबुराम भट्टराई नेतृत्वको दललाई बहिष्कार गर्ने र पाटी परित्याग गर्नेको संख्या ह्वात्तै बढेको छ । यसले नयाँ शक्ति नेपाल धरापमा परेको छ ।

अम्बिका फगामी पुनले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको माग र समस्यालाई समधान गर्ने एक मात्र विकल्प अखिल क्रान्तिकारी विद्यार्थाी संगठन गरेको दाबी गरेकी छिन् । उनले आफूमात्रै नभइ नयाँ शक्तिको खोलमुनि बसेका सवै साथीहरुलाई अखिल (क्रान्तिकारी) संगठनभित्रै गोलबद्ध हुनको लागि आग्रह गरेकी छिन् । 

विज्ञप्ती यस्तो छ 

Image may contain: text









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो