भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको "/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको अस्थायी केन्द्र पाखापानीस्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थायी केन्द्र वडा नं ३ पीपलेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा नं ५ झिँ र ६ पाखापानीका जनप्रतिनिधि तथा बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । 

गाउँपालिकाअन्तर्गतका केही कार्यालय पाखापानीमा रहनुपर्ने मागसहित शुरु गरिएको आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको वडा नं ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । 

उहाँका अनुसार दुईवटा वडाले मालपोत, नापी, वन र स्वास्थ्यसम्बन्धी कार्यालय पाखापानीमा हुनुपर्ने माग गरेका छन् । यसअघि उनीहरुले गाउँपालिका कार्यालय जान हिँडेका कर्मचारीलाई बाटोबाटै फर्काएका थिए । भदौ ५ गतेको गाउँसभाका सदस्यको बहुमतका आधारमा मौवाफाँट केन्द्र तोकिएको थियो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई