Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा सिँचाइ आयोजनाको नहरमा डुबेर महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सरोज यादव/भदौ १६, सर्लाही । </b>बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर एक ४० वर्षीया महिलाको ज्यान गएको छ ।&nbsp;<br></p><p>बिहिवार बेलुकादेखि वेपत्ता हुनुभएकी सर्लाही बागमती गरपालिका–८ शंकरपुरकी फूलकुमारी महतोको नहरमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।&nbsp;</p><p>बिहान घर नजिकै रहेलो बागमतीको नहरमा सौच गर्न निस्केकी फुलकुमारी &nbsp;अबेर सम्म घर नफर्किदा उनको सदस्यले खोजी गर्न थालेको थियो । तर, पछि फुलकुमारीलाई शुक्रबार दिउँसो सोही ठाउँमा खोज्न जादा नहरमा मृत अवस्थामा फेला परेको थियो । नहरमा शौच गर्न जाँदा चिप्लिएर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।</p>