सन्तोषकुमार गुप्ता, दाङ १७ भदौ । देउखुरीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शब फेला परेको छ । गढवा गाउँपालिका—१ पत्तरिङ्गा स्थीत रङ्गसिङ खोला र "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, दाङ १७ भदौ । देउखुरीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शब फेला परेको छ । गढवा गाउँपालिका—१ पत्तरिङ्गा स्थीत रङ्गसिङ खोला र "/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक महिलाको शब फेला

२०७४, १७ भाद्र शनिबार ०४:३८


सन्तोषकुमार गुप्ता/भदौ १७, दाङ  । देउखुरीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शब फेला परेको छ ।

गढवा गाउँपालिका—१ पत्तरिङ्गा स्थीत रङ्गसिङ खोला र राप्ती नदीको दोभानमा करिब ४५—५० बर्ष की एक महिलाको शब फेला गरेको हो । शबको अहिले सम्म पहिचान हुन नसकेको प्रहरी चौकी गोबरडिहाका प्रहरी सहायक निरीक्षक भरत अधिकारीले जानकारी दिए । 

शबलाई पोष्टमार्टमका लागि शुक्रबार साँझ नै लमही पठाई सकिएको प्रहरी सहायक निरीक्षक अधिकारीले बताए । स्थानीयबासीहरुले नदी छेउमा बेबारिसे लास देखि पछि प्रहरीलाई खबर गरेका थिए ।

वार्ड अध्यक्ष बाबुराम अधिकारी सहित स्थानीयबासीको रोहबरमा मुजुल्का बनाई लास पोष्टमार्टमका लागि लमही पठाईको छ । मृत्युका कारण र मृतक महिलाको पहिचानका लागि प्रहरी अनुसन्धान कार्य अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ