2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा लोकसेवा आयोगको नवनिर्मित भवन उद्घाटन

भदौ १८, डोटी । लोकसेवा आयोग सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय दिपायलको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । 

दुई करोड ८३ लाख ७९ हजार ७४३मा निर्माण भएको उक्त भवनको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । 

आधुनिक शैलीमा निर्माण भएको सो भवनबाट सुदूरपश्चिममा आयोगका लागि आवश्यकताअनुसारको महत्वपूर्ण कार्य सम्पादन हुने आयोगका क्षेत्रीय निर्देशक ताराप्रसाद भट्टराईले बताउनुभयो । 

उद्घाटन कार्यक्रममा अध्यक्ष मैनालीले कर्मचारीहरु पुरानै पाराका हुँदा परिवर्तन स्थापित गर्न समस्या भइरहेको बताउनुभयो । “कर्मचारीले परिवर्तनअनुसार काम नगरे परिवर्तन संस्थागत हुन सक्दैन”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई