९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीयन कपको चौथो संस्करण फागुन ३ गतेदेखि

२७ माघ २०७२, बुधबार १३:२४

माघ २७, धनगढी । कैलालीको धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण फागुन ३ गतेदेखि हुने भएको छ ।

वुधवार धनगढीमा पत्रकार सम्मेलन गरी फागुन ३ गतेदेखि आयोजना हुने प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । प्रतियोगीता फागुन ९ गतेसम्म धनगढी उच्च माविको खेल मैदानमा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

नकआउटको आधारमा खेलाईने प्रतियोगिताको विजेताले १५ हजार उप विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । क्यास्पीयन कपमा निमावि तहमा अध्ययनत विद्यार्थीहरुले मात्रै भाग लिन पाउनेछन ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिईने आयोजक क्यास्पीयन एकेडेमीका सहायक प्रधानाध्याप अनिल मिश्रले जानकारी दिनुभयो । लिग चरणका खेलहरु १२ ओभर तथा फाईनल १५ ओभरको हुनेछ ।

प्रतियोगितामा सहभागी हुने टीमहरु आउने क्रम जारी रहेकोले सहभागी टीमहरुको खेल तालिका फागुन २ गते प्रकाशित गरेर प्रतियोगिता सञ्चालन गरिने क्यास्पीयन एकेडेमी धनगढीले जनाएको छ । नवराज पनेरुबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता